ट्रेण्डिङ

होमपेज / समाज

प्रतिनिधि सभा बैठककाे आजकाे कार्यसूची

नेपालगाथा २०७९ माघ २९ गते आइतबार ११:००:३४ मा प्रकाशित

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । ​संसद् सचिवालयका अनुसार आज अपराह्न ३ बजे बैठक बस्दैछ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नेलगायत सम्भावित कार्यसूची छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top