ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपालगाथा २०७९ माघ २२ गते आइतबार १०:३७:४० मा प्रकाशित

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top