ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १९:४४:२१ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ‍ ।

यसअघि भएको काजलाई समेत नियमितमा परिणत गर्दै सरुवा गरिएको हो । प्रधान कार्यालयले विभिन्न जिल्लास्थित जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू पनि परिवर्तन गरेको हाे । माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top