ट्रेण्डिङ

होमपेज / समाज

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १६:३२:२२ मा प्रकाशित

काठमाडौं ।  रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

बिहीबार बाँकेको कोहलपुरका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि आत्मदाहको प्रयास गरेको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । 

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top