ट्रेण्डिङ

होमपेज / समाज

सांसद चौधरी पक्राउ

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १५:०३:४९ मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली - २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताएका हुन् । 
चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top