ट्रेण्डिङ

होमपेज / समाज

एयरपोर्टबाट ९ किलो सुनसहित एक जना समातिए

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १०:३६:५२ मा प्रकाशित

काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।

गएराति  करिब १२ बजे तिर दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ आएका क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

पहिलो पटक नेपाल आएका महगौबबारे अनुसन्धान भइरहेको बताइएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top