ट्रेण्डिङ

होमपेज / समाज

प्रेम प्रसाद आचार्य आत्मदाह प्रकरणमा उपेन्द्र महतोसँग प्रहरीले लीयो बयान

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार १६:२१:५१ मा प्रकाशित

काठमाडौँ । इलामका प्रेम प्रसाद आचार्यद्वारा आत्मदाह र मृत्यु प्रकरणमा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लएिको छ । 

मंगलबार जल्लिा प्रहरी परसिर काठमाडौँले महतोसँग बयान लएिको हो । आचार्यले आत्मदाहअघकिो आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनी लएिको र यस वषियमा यथार्थ जानकारीका लागी प्रहरीले बयान लएिको हो ।

आचार्यले उपेन्द्र महतो र डा‍‍‍‍.समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृती ब्राण्डमा घ्यु बनाएर दीएको उल्लेख गरेका थएि । तर, पछी भुक्तानी दीन अनेक बहानाबाजी गरेको उनले उल्लेख गरेका थएि ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top