ट्रेण्डिङ

होमपेज / समाज

झुन्डिएको अवस्थामा मृत भेटिए एक युवा

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार ११:१४:३९ मा प्रकाशित

सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका ३ गाेरपालिका अन्दाजी २४ वर्षका मिलन बुमी  वीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा मृत भेटिएकाे प्रहरीले बताएकाे छन् । 

उनी वीरेन्द्रनगर नगरपालिका १० मा कोठा भाडामा बस्दै आएको बुझिएको छ । मृतक बुमी सोमवार राति साढे १० बजेको समयमा मृत अवस्थामा भेटिएका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top