ट्रेण्डिङ

होमपेज / समाज

पोखरामा एक युवकले गरे आत्मदहको प्रयास

नेपालगाथा २०७९ माघ १५ गते आइतबार १४:५६:२१ मा प्रकाशित

पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । 

कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन्। उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनीहरू दुवैको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top