ट्रेण्डिङ

होमपेज / समाज

श्रीमतीलाई रोजगारीको र छोराछोरीको पठनपाठनको जिम्मा लिने पूर्वमन्त्री बस्नेतको घोषणा

नेपालगाथा २०७९ माघ १५ गते आइतबार १३:४७:३० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले स्व. आचार्यका परिवारलाई सिनामङ्गलको भेटमा पूर्वमन्त्री बस्नेतले श्रीमतीलाइ रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिने बताएका हुन् । 
आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top