होमपेज / समाज
काठमाडौं । चतुरमाला युवा क्लवकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडाैँकाे गाेगँबुमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे।
चतुरमाला युवा क्लवकाे आयाेजनामा भएकाे कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन। क्लबका अध्यक्ष केशब प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजन न्याैपनने, राजन पाैडेल, रानशरण न्याैपाने,बैकुण्ठ न्याैपाने,विज्ञान न्याैपाने,डाेल नाथ न्याैपाने,रामचन्द्र तिमल्सिना,किरण पाैडेल लगायत अन्यले रक्तदान गरेका हुन।
क्लवले अन्तर्राष्ट्रिय मैत्रि बाल अस्पतालकाे सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे।
