ट्रेण्डिङ

होमपेज / समाज

सर्भरमा समस्या आउँदा सरकारका सबै वेबसाइट डाउन

नेपालगाथा २०७९ माघ १४ गते शनिबार १५:४३:१६ मा प्रकाशित

काठमाडौं । सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् ।

शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै पाँचवटा वायुसेवाका उडान बन्द भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top