ट्रेण्डिङ

होमपेज / समाज

हत्या पछि जनकपुरधाममा प्रदर्शन

नेपालगाथा २०७९ माघ ९ गते सोमबार १७:२४:३६ मा प्रकाशित

काठमाडौं ।  सोमबार भारत गएका बेला अपहरणपछि हत्या गरिएका दुई युवा मृत फेला परेपछि मृतकका आफन्त तथा स्थानीय छानबिन तथा दोषी पक्रिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।  जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन्। 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नेपाल र तीन जनालाई भारतबाट पक्राउ गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top