ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंका लागि नेपालगञ्जबाट उडेको विमान झापामा अवतरण

नेपालगाथा २०७९ माघ ६ गते शुक्रबार १२:२४:१३ मा प्रकाशित

काठमाडौं  । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रु मदनकुमार गौतमले जानकारी दिए ।

काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top