ट्रेण्डिङ

होमपेज / समाज

विराटनगरस्थित कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट

नेपालगाथा २०७९ माघ ४ गते बुधबार १९:४२:२५ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट गरिएको छ । 

कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर ल्याएको जीवितै नवजात शिशुलाई मृत घोषणा गरिदिएका थिए। त्यहीकारण उनले कुटाइ खानुपरेको छ। डाक्टरले मृत्यु भइसकेको भनिएकी शिशुको अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।

नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top