ट्रेण्डिङ

होमपेज / समाज

भारतबाट घटेर आयो डिजेलको मूल्य

पेट्रोल प्रतिलिटर २.५१ रुपैयाँ वृद्धि

नेपालगाथा २०७९ माघ २ गते सोमबार १६:५९:२६ मा प्रकाशित

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलिय पदार्थको मूल्य घटेको नयाँ मूल्यसूची पठाएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर ३.७३ पैसा घटेर आएको छ भने पेट्रोल प्रतिलिटर २.५१ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।

हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top