ट्रेण्डिङ

होमपेज / समाज

यती एयरको जहाज दुर्घटनामा परी मृत्यु हुनेमध्ये ११ जनाको सनाखत

नेपालगाथा २०७९ माघ १ गते आइतबार १७:१९:५४ मा प्रकाशित

काठमाडौं ।  पोखराको सेती खोचमा आज यती एयरको जहाज दुर्घटनामा परी मृत्यु हुनेमध्ये ११ जनाको सनाखत भएको छ । 

पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । 

सनाखत हुनेहरूको विवरणः

निशान्त आचार्य
संगीता शाही
डा. सुशील श्रेष्ठ
डा. सोना दिवाकर
रियान पौडेल (१० महिना)
सदाकत अलिमिया
लक्ष्मी पौडेल
प्रसिद्ध पौडेल
अरुण पौडेल
पूर्णकुमार गुरुङ
Yu Kyunghul (कोरियन नागरिक)

प्रतिक्रिया

सम्बन्धित खवर

Top