ट्रेण्डिङ

होमपेज / समाज

यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला,उद्धार गर्न क्रेनको प्रयोग

नेपालगाथा २०७९ माघ १ गते आइतबार १६:४७:५५ मा प्रकाशित

काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top