होमपेज / समाज
काठमाडौँ । सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । पूर्वसचिब नागेन्द्र घिमिरेकाे संयाेजकत्वमा आयाेग गठन गरिएकाे हाे ।