ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुखमा डीआइजी टेकप्रसाद राई

नेपालगाथा २०७९ पौष २८ गते बिहीबार १९:०२:५८ मा प्रकाशित

सुर्खेत । नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुखमा डीआइजी टेकप्रसाद राईको सरुवा भएको छ ।

नेपाल प्रहरीका १७ जना डीआइजीको बिहीबार गरिएको काज सरुवामा नेपाल प्रहरी प्रधान कार्यालयमा प्रवक्ता रहेका डीआइजी राईलाई लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो ।

लुम्बिनी प्रहरी प्रमुख रहेका नलप्रसाद उपाध्यायलाई प्रहरी प्रतिस्थानमा खटाइएको छ । राई यसअघि एसपी हुँदा बाँके प्रहरी प्रमुखको रुपमा कार्य गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top