होमपेज / समाज
सुर्खेत । सुर्खेत महिला जेसीजको अध्यक्षमा सीता भण्डारी सर्वसम्मत चयन भएकी छन्।
शनिबार भएको १२औं वार्षिक साधारण सभाले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
महिला जेसीजको कार्यकारिणी उपाध्यक्षमा मनु सुनार र सोना थापाको नाम चयन भएका छन्।
यस्तै, उपाध्यक्षमा रमा आचार्य, पशुपति बुढा, सृजना गुरूङ र लक्ष्मी मानन्धर चयन भएकाे महिला जेसिज सुर्खेतले जनाएकाे छ।
.jpg)