ट्रेण्डिङ

होमपेज / समाज

कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने

नेपालगाथा २०७९ पौष २२ गते शुक्रबार १४:२३:११ मा प्रकाशित

काठमाडौं । कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने भएको छ। 

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा गत बुधबार राति भीषण आगलागी हुँदा झापा बिर्तामोडका पाण्डेसहित १९ जनाको ज्यान गएको थियो।

आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top