होमपेज / समाज
काठकाडौं । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् ।
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरेकाे थियाे।उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।