होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा कार्यरत पाँच अधिकारीहरूको सरूवा गरेको छ।
महानगरका अनुसार महानगरको सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभागमा आएका छन् भने वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् ।
सामाजिक विकास विभागका दीपक अधिकारी, वित्त विभागका यादव घिमिरे, गोपाल पोखरेल, नुरनिधि न्यौपाने र मेरो (विभागीय प्रमुख) पनि सरूवा भएको हो।