ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियसम

नेपालगाथा २०७९ मंसिर २३ गते शुक्रबार ०६:२९:०३ मा प्रकाशित

काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम  ७ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । 

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ। चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो। आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top