ट्रेण्डिङ

होमपेज / समाज

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते ,दुई जनाको अवस्था गम्भीर

नेपालगाथा २०७९ मंसिर २२ गते बिहीबार ११:५७:३५ मा प्रकाशित

काठमाडौं ।  नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् ।

दुई जनाको अवस्था गम्भीर छ ।बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए ।घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

अन्य यात्रुहरु सकुशल रहेको पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top