ट्रेण्डिङ

होमपेज / समाज

बसको ठक्करबाट एक जनाको मृत्यु

नेपालगाथा २०७९ मंसिर १८ गते आइतबार १७:१०:४३ मा प्रकाशित

काठमाडौं । बुटवल उपमहानगरपालिका-११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्रीको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top