ट्रेण्डिङ

होमपेज / समाज

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

नेपालगाथा २०७९ मंसिर १६ गते शुक्रबार १२:१४:५४ मा प्रकाशित

काठमाडौं ।   धनुषाधाम नगरपालिका-७ किसनपुर बस्ने सलाहुदिन अन्सारीकी छोरी १ वर्षीया मनु खातुनको आफ्नै घरको आँगनमा रहेको बाल्टिनको पानिमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खेलीरहेको अवस्थामा आगँनमा राखिएको बाल्टिनको पानीमा डुबेर बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top