ट्रेण्डिङ

होमपेज / समाज

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

नेपालगाथा २०७९ मंसिर १५ गते बिहीबार ११:५९:४३ मा प्रकाशित

काठमाडौं । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो ।

उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top