होमपेज / समाज
काठमाडौं । पर्वतको कुश्मामा रहेको विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइनमा पहिलोपटक साइकलबाट यात्रा गर्दै विश्व साइकलयात्री पोखराका अजित बराल । जीपलाइनमा साइकलवाट यात्रा गरेर विश्व कृतिमान कायम गरेको उनको दाबी छ ।रासस