ट्रेण्डिङ

होमपेज / समाज

सप्तरीको कञ्चनरूप नगरपालिका– १ बैरबामा घाँटी रेटी एकजनाको हत्या

नेपालगाथा २०७९ मंसिर १४ गते बुधबार ०८:२६:५१ मा प्रकाशित

काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका– १ बैरबामा घाँटी रेटी एकजनाको हत्या भएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हाे।उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । 

मंगलबार बिहान राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top