होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ लगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागले आज राति प्रदेश–१ का केही तथा वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज दिउँसो सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ ।