ट्रेण्डिङ

होमपेज / समाज

नेकपा एमालेका यामलाल कँडेल गठबन्धनका शाक्यलाइ हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित

नेपालगाथा २०७९ मंसिर ८ गते बिहीबार ०५:५२:०९ मा प्रकाशित

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन्। एमाले स्थायी कमिटी सदस्यका साथै कर्णााली प्रदेश इन्चार्ज समेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन्। 

कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १ सय ६१ रहेकाे छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुर्य बहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top