होमपेज / समाज
काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको हाे।
आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।