होमपेज / समाज
सुर्खेत । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।
मंगलबार राति ९ बजेर ७ मिनेटमा पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।