ट्रेण्डिङ

होमपेज / समाज

एकीकृत समाजवादीका उमेदवार विरोध खतिवडामाथि हातपात

नेपालगाथा २०७९ कार्तिक २२ गते मंगलबार १६:५५:०३ मा प्रकाशित

कठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उमेदवार विरोध खतिवडामाथि मंगलबार हातपात भएको छ ।

 मकवानपुरको मनहरि गाउँपालिका- ४ को चुनावी सभामा जाने क्रममा खतिवडामाथि हातपात भएको हो ।खतिवडालाई हेटौँडा उपमहानगरपालिका- २ बस्ने अन्दाजी ५०/५५ वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन् ।

पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top