ट्रेण्डिङ

होमपेज / समाज

सीता दाहालको स्वास्थ्यमा समस्या,भेन्टिलेटरमा राखेर उपचार गरिँदै

नेपालगाथा २०७९ कार्तिक २१ गते सोमबार १५:०१:२७ मा प्रकाशित

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । 

 स्वास्थ्य अवस्था फेरि जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।अस्पताल स्रोतका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा एक्कासी कम हुने र पुन: सामान्य हुने समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top