ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला

नेपालगाथा २०७९ कार्तिक १५ गते मंगलबार १४:२९:५६ मा प्रकाशित

काठमाडौं ।  काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्।

जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन। उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ।

उनको टाउकोमा चोट देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top