ट्रेण्डिङ

होमपेज / समाज

आजकाे माैसम : आंशिक बदलीदेखि सफा रहने

नेपालगाथा २०७९ कार्तिक ४ गते शुक्रबार ०७:१०:२४ मा प्रकाशित

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजकाे माैसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

 विभागले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top