ट्रेण्डिङ

होमपेज / समाज

कमेडियन अपूर्व क्षितिज साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटे

नेपालगाथा २०७९ कार्तिक ३ गते बिहीबार १९:०१:३१ मा प्रकाशित

काठमाडौं । कमेडियन अपूर्व क्षितिज साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top