होमपेज / समाज
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेस परेको छ ।
साम्प्रदायिकता भड्काएको आरोपमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिलले मुद्दा चलाएका अपूर्व क्षितिजको आज थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मावधप्रसाद मैनालीको इजलासमा उनको पेसी तोकिएको छ ।
यसअघि प्रहरीले उनलाई १२ भदाैमा पक्राउ गरेर थुनामा समेत राखेको थियो ।