ट्रेण्डिङ

होमपेज / समाज

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नेपालगाथा २०७९ कार्तिक २ गते बुधबार १७:४१:१० मा प्रकाशित

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०४००१च ११७ नम्बरको जिप मस्टा गाउँपालिका १ चिउरीमा दुर्घटना भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top