ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी संक्रमण

नेपालगाथा २०७९ कार्तिक २ गते बुधबार १४:२७:२१ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी संक्रमण भएको  छ । 

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगी परीक्षण गराएका थिए ।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top