ट्रेण्डिङ

होमपेज / समाज

सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

नेपालगाथा २०७९ आश्विन २७ गते बिहीबार १२:०७:२० मा प्रकाशित

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अनुमति दिएको थियो ।सो अवधिमा प्रहरीले अनुसन्धान नसकेपछि आज अदातलबाट म्याद थपका लागि अनुमति मागेको हो ।

 लामिछानेमाथि २१ भदौमा एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरी परेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top