ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु

नेपालगाथा २०७९ आश्विन २४ गते सोमबार १९:१९:४१ मा प्रकाशित

 काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा  सो रोग सङ्क्रमण पुष्टि भएको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top