ट्रेण्डिङ

होमपेज / समाज

बालकृष्ण ढुंगेलको निधन

नेपालगाथा २०७९ आश्विन २२ गते शनिबार १३:१०:१३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

ढुंगेलको घरकै बाथरुममा लडेर निधन भएको हो ।अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top