ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना

नेपालगाथा २०७९ आश्विन २२ गते शनिबार १२:२२:२४ मा प्रकाशित

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।  ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top