ट्रेण्डिङ

होमपेज / समाज

अझै केही दिन वर्षा हुने सम्भावना

नेपालगाथा २०७९ आश्विन १० गते सोमबार ०६:५३:५२ मा प्रकाशित

काठमाडौं । अहिले प्रदेश १ ,वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।  प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ ।  

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top