होमपेज / समाज
काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् ।
बिहीबार साँझदेखि उनी बेपत्ता भएको ललितपुर प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि उनी बेपत्ता भएको ललितपुर प्रहरीले जनाएको छ ।
हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । रिवारका अनुसार उनले कोठामा सुसाइड नोट लेखेको फेला परेको छ ।