होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका अनधिकृत संरचना हटाउन थालेकाे छ।
अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।